नियम २०
प्रतिवेदन पेश गर्नु पर्ने
(१) नियम १७ बमोजिम निरीक्षण वा जाँचबुझ गरिसकेपछि निरीक्षकले निरीक्षण वा जाँचबुझ सम्बन्धी विस्तृत प्रतिवेदन “दश दिनभित्र प्राधिकरण समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पेश गरिने प्रतिवदेनमा अन्य कुराहरूको अतिरिक्त देहायका कुराहरू खुलाएको हुनु पर्नेछ :-
(क) अनुमतिपत्र प्राप्त व्यक्तिले गरेको काम कारवाही वा निजले उपलव्ध गराएको दूरसंचार सेवा सम्बन्धमा निरीक्षण वा जाँचबुझ गरिएको विषय,
र पहिलो संशोधनद्वारा थप ।
£ ।
फह (ख) निरीक्षण वा जाँचबुझको सिलसिलामा कुनै प्राविधिक जाँच गरेको भए कुन दूरसंचार प्रणालीको जाँच गरिएको हो सो विषय,
(ग) अनुमतिपत्र प्राप्त व्यक्तिले ऐन वा यस नियमावली बमोजिम पालन गर्नु पर्ने शर्तहरू पालन गरे नगरेको छुट्टा छुट्टै विवरण,
(घ) अनुमतिपत्र प्राप्त व्यक्तिले कुनै शर्त पालन नगरेको भए के कति कारणले पालन नगरेको हो सो विषय,
(ङ) निरीक्षण वा जाँचबुझको सिलसिलामा अनुमतिपत्र प्राप्त व्यक्तिलाई तत्काल कुनै काम गर्न आदेश दिएको भए सो आदेश दिएको विषय र सो दिनाको कारण ।